दफा १२
डुच्छापत्र दिन सक्ने
क्रणपत्रको धनीले आफू जीवित रहँदै वा आफ्नो शेषपछि क्रणपत्रको हकवाला सम्बन्धमा कसैलाई इच्छाउन चाहेमा कार्यालयले तोकिदिए बमोजिमको ढाँचामा इच्छापत्र बनाई इच्छाइएको व्यक्तिलाई दिनु पर्नेछ। कार्यालयले त्यस्तो क्रणपत्रको सावाँ र व्याजको भुक्तानी इच्छापत्रमा उल्लेख भएको व्यक्तिलाई दिनु पर्नेछ।